स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

भारतीय संसदको चालु अधिवेशनबाट १५ विधेयक पारित

सेयर गर्नुहोस

नयाँ दिल्ली, २७ मङ्सिर : भारतको केन्द्रीय संसदबाट चालु अधिवेशनबाट अहिलेसम्म १५ विधेयक पारित भएका छन् ।

अहिले चलिरहेको हिउँदे अधिवेशनबाट नागरिकता सम्वन्धी विधेयकसहित १५ विधेयक पारित भएको संसदीय मामिला मन्त्री प्रलाह्द जोशीले जानकारी दिनुभयो ।

पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले लोकसभामा १८ विधेयक पेश गरेकोमा १४ वटा संसदले पारित गरेको बताउनुभयो । राज्य सभाले भने १५ विधेयक पारित गरेको उहाँको भनाई छ । संसदको चालु अधिवेशन गत नोभेम्बर १८ मा सुरु भएको थियो भने अहिलेसम्म २० ओटा बैठक बसेका छन् ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -