समाचार

विपन्न परिवारलाई निःशुल्क मिटरबक्स

विपन्न परिवारलाई निःशुल्क मिटरबक्स

नेपाल विद्युत् प्राधिकरण जाजरकोट वितरण केन्द्रले भेरी नगरपालिकाका विपन्न परिवारलाई निःशुल्क रूपमा विजुलीको मिटरबक्स वितरण गरेको छ । सो नगरपालिका को १, ३, ४, १०, ११, १२ र १३ वडाका विपन्न परिवारलाई ती वडा कार्यालयले गरेको सिफारिशका आधारमा ४९३ थान मिटर निःशुल्क रूपमा वितरण गरिएको हो । विद्युत् प्राधिकरण जाजरकोट [...]

१ घन्टा

फोटो फिचर