स्वागतम्,
Saturday 27th April 2024   |   Switch to English
Times of Nepal

पौडेल हत्याको सर्वत्र विरोध

सेयर गर्नुहोस

काठमाडौं । नेकपा विप्लव सलार्ही इञ्चार्जकमुार पाडैलेको हत्यालाई लिएर अहिले सडक सदन दुबै तातेको छ । सो हत्याकाण्डको विरोधमा १० गते नेपाल बन्दको आयोजना गरियो । वन्दमा लामोदुरीका यातायात र शैिक्षक सघंसस्ंथाले साथ दिएको छ ।

यसै हत्याकाण्डलाई लिएर नेकपाका नेता तथा पूर्व गृहमन्त्री जनार्दन शर्माले आक्रोस व्यक्त गर्दै सदनमा गृहमन्त्रीलाई प्रश्न गरेको छ । उनले मुठभेडमा मारियो भने तर कुमार पौडलको हातमा ६÷७ ठाउँमा गोली कसरी लाग्योजवाफ दिनु
प¥योभने । सासंद शिव कमुार मण्डल, दिलेन्द्र प्रसाद बडुु, मीना पाण्डेलगायतले संसदमा कुमार पौडेल हत्या बारेमा सरकारसगँ जवाफ मागको ेछ ।

यसगैरी ससंदका राज्य व्यवस्था समितिले कुमार पौडेलको हत्याको निष्पक्ष छानविन गरी एक साताभित्र प्रतिवेदन पेश गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । यसैवीच जन अधिकार अभियान नेपालले कुमार पौडेलको हत्याको विरोधमा एक विज्ञप्ति प्रकाशित गरेको छ । अभियानका अध्यक्ष वरिष्ठ अधिवक्ता एकराज भण्डारीले विज्ञप्तिमा उक्त घटना अति निन्दनीय रहेको र आस्थाका
आधारमा व्यक्ति हत्या वर्तमान कुनै पनि कानुन विपरीत हो भने । विज्ञप्तिमा घटनाको सत्यतथ्य छानविन गरी मानव अधिकार र संविधानसम्मत बाँच्ने हक अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।

यसगैरी राष्टिय« पनुनिर्माणर््ा अभियान नपोलल ेपनि वतर्मान सरकारलाई मान्छे मार्न बन्द गर भनि माग गरेको छ । उक्त घटनालाई लिएर नेकपा (वैद्य)
का अध्यक्ष किरणले पनि आपत्ति जनाएको छ । उहाँले फासिष्ट चरित्र यो वली सरकारले त्याग्नु प¥यो भनेका छन् । यस अतिरिक्त राजनीतिक र मानव अधिकारवादीहरुले पनि राजनीतिक आस्थाका आधारमा थुनछेक गर्ने हत्या हिंसा गर्ने जस्ता व्यवहारपूर्ण कामबाट सरकार सुध्रियोस् र यो रवैया बन्द गर्नुपर्छ भनेका छन् ।- स्टार एक्प्रेस साप्ताहिकबाट

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -