हरेक वर्ष बैशाख २ गते मध्यपुर थिमिमा हुने ३२ खटको जात्राअन्तर्गत विभिन्न देवदेविको बालकुमारी परिसरमा रथजात्रा गर्दै जात्रालु । तस्वीर : रत्न श्रेष्ठ, रासस, काठमाडौँ ।