स्वागतम्,
Tuesday 30th April 2024   |   Switch to English
Times of Nepal

प्रदेश ७ को मन्त्रिपरिषदद्वारा नीति तथा कार्यक्रम स्वीकृत

सेयर गर्नुहोस

कैलाली, २५ जेठ ९: प्रदेश नं ७ को आज बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०७५÷७६ को प्रदेश सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषदबाट स्वीकृत गरी प्रदेश प्रमुखमार्फत प्रदेशसभामा पेश गर्ने निर्णय गरेको छ ।

बैठकले ७ नं प्रदेशको लागि प्रदेश सहकारी विधेयक, २०७५ तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता प्रकाशबहादुर शाहले बताउनुभयो ।

त्यसैगरी बैठकले जिल्लासभा तथा जिल्ला समन्वय समिति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ प्रदेशसभामा पेश गर्न स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ । रासस

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -