के सत्ताधारी मात्तिदै छ ? के सत्ताधारी मात्तिदै छ ?


Latest Nepal News - The Times Of Nepal provides latest news from Nepal and the world. Get all exclusive Breaking News Nepal, current headlines, live news, including hot topics, latest breaking news on business, sports, world and entertainment.

काठमाडौं । जसको स्थानीय तह, गाउँपालिका, नगर, उप र महानगरपालिकामा बहुमत छ र हालीमुहाली छ । आफूलाई समाजवादी भन्न रुचाउने घोषणा र प्रतिबद्धता पनि त्यही छ, उही पार्टीका सीमित व्यक्तिहरुको पार्टी र सत्तामा सहभागी रहेको छ । उही पहचँुवाला र जिम्मवोरीमा पुगेका व्यक्तिहरु भूईंफुट्टा भएका छन् ।

प्रत्येक बोली र क्रियाकलाप यसका ज्वलन्त उदाहरण हनु् । अर्थमन्त्रालय चलाउने पूर्व गभर्नर अर्थमन्त्री युवारज खतिवडाको एकलौटी भयो भनेर बजेट आ–आफ्नै मन्त्रालयले निर्णय गर्ने कुरा पनि हिजो केही मन्त्री र सांसदहरुले भनेका छन् । बजेटलाई अथर्मन्त्रालयमा केन्द्र्रित हँुदा अथर्मन्त्रीहरुको हालीमहुाली भएको उनीहरुको टिप्पणी छ ।

यो पनि छुटाउनु भयो कि ?

यो पनि छुटाउनु भयो कि ?

पौडेल हत्याको सर्वत्र विरोध