स्वागतम्,
Tuesday 30th April 2024   |   Switch to English
Times of Nepal

राष्ट्रपतिबाट प्रमको स्वास्थ्यलाभको कामना

President of Nepal - The Times Of Nepal
सेयर गर्नुहोस

२० फागुन : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौँमा हुने मिर्गौला प्रत्यारोपणको सफलताको कामना गर्नुभएको छ ।
उहाँले आज अपराह्न ट्वीट गर्दै प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -