स्वागतम्,
Saturday 27th April 2024   |   Switch to English
Times of Nepal

थाइल्याण्डका भिक्षुभिक्षुणीको धम्मयात्रा

visit nepal 2020 - The Times Of Nepal
सेयर गर्नुहोस

२७ माघ : नेपाल भ्रमण वर्ष २०२० का अवसरमा थाइल्याण्डबाट आएका भिक्षु तथा भिक्षुणीले भक्तपुरमा धम्मयात्रा गरेका छन् । भक्तपुर नगरपालिका–७ इनाचोमा रहेको मुनि बिहारबाट बौद्धहरुको गुँला बाजासहित शुरु भएको सो यात्रा गोल्मढी, सुकुलढोका, क्वाछें, टौमढी, गःहिटी, नासमना, वंशगोपाल हुँदै दूधपाटीमा पुगेर सकिएको थियो ।

चारुमती बुद्धिष्ट मिसन नेपाल र थाइ इन्डो चाइना फ्रेन्डसिप एशोसिएशनको संयुक्त आयोजनामा भएको कार्यक्रममा भक्तपुरमा रहेका मुनि विहारको भ्रमण गरेको मुनि विहारका सुरेन्द्रराज शाक्यले बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -