ढकाललाई कानून र बाँस्कोटालाई सहरी विकास मन्त्रालयको जिम्मेवारी

ढकाललाई कानून र बाँस्कोटालाई सहरी विकास मन्त्रालयको जिम्मेवारी


राष्ट्रपति विद्यादेवी भण्डारी

२५ पुस : राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई कानून, न्याय तथा संसदीय मामिला र सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई सहरी विकास मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नुभएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल - The Times Of nepal

राष्ट्रपतिले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा प्रधानमन्त्रीले सम्हाल्दै आउनुभएको ती मन्त्रालयको कार्यभार ढकाल र बाँस्कोटाले सम्हाल्ने गरी आज तोक्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Advertisement

Gokul Baskota, Minister of Communications - The Times Of Nepal

समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि ती मन्त्रालको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्दै आउनुभएको थियो ।

User Avatar
रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) मा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिने पहिलो व्यक्ति हुनुहोस् ।

जवाफ दिनुहोस

Your email address will not be published.

सम्बन्धित पोस्टहरू

भिडियो

छुट्यो कि?