स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

ढकाललाई कानून र बाँस्कोटालाई सहरी विकास मन्त्रालयको जिम्मेवारी

President of Nepal - The Times Of Nepal - TON
सेयर गर्नुहोस

२५ पुस : राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई कानून, न्याय तथा संसदीय मामिला र सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई सहरी विकास मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नुभएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल - The Times Of nepal

राष्ट्रपतिले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा प्रधानमन्त्रीले सम्हाल्दै आउनुभएको ती मन्त्रालयको कार्यभार ढकाल र बाँस्कोटाले सम्हाल्ने गरी आज तोक्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Gokul Baskota, Minister of Communications - The Times Of Nepal

समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि ती मन्त्रालको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्दै आउनुभएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -