स्वागतम्,
Saturday 27th April 2024   |   Switch to English
Times of Nepal

नेपाल र भूटानबीचको खेल बराबरीमा

नेपाल र भूटानबीचको खेल बराबरीमा
सेयर गर्नुहोस

२४ मङ्सिर : दक्षिण एशियाली खेलकूद प्रतियोगिता ९साग० अन्तर्गत दशरथ रङ्गशालामा जारी नेपाल र भूटानबीचको पुरुष फुटबलको फाइनल खेलको पहिलो हाफ बराबरीमा सकिएको छ ।

शुरुआती चरणमा नेपालले अग्रता लिएपनि खेलको ३६ अ‍ैं मिनेटमा भुटानी खेलाडी चेन्चो ग्याल्सेनले जवाफी गोल गरेका थिए ।

खेल शुरु भएको १६ औं मिनेटमा नेपाली खेलाडी अभिषेक रिजालले नेपालको तर्फबाट पहिलो गोल गरेपनि त्यो लामो समय टिक्न सकेन । खेलमा नेपालले गोल गर्ने आकर्षक अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेन । दोस्रो हाफ केही बेरमा शुरु हुनेछ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -