स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार

Prime Minister KP Sharma Oli
सेयर गर्नुहोस

उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएकोे छ ।

महाराजगञ्जस्थित ‘मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’का कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेखनीय सुधार भएको जनाइएको हो ।

स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीको यही मङ्सिर १० गते सोही केन्द्रमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -