स्वागतम्,
Saturday 27th April 2024   |   Switch to English
Times of Nepal

निलम्बित सांसद आलमलाई रातारात ललितपुरको नक्खु जेल पुर्याइयो

निलम्बित सांसद - The Times Of Nepal
सेयर गर्नुहोस


जनकपुरधाम,धनुषा : अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि निलम्बित सांसद मोहमद अफताब आलमलाई रातारात ललितपुरको नुख्खु कारागार ल्याइएको छ।

१२ वर्ष अगाडि बम विस्फोटमा घाइते भएकालाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा आलमलाई शुक्रबार जिल्ला अदातल रौतहटले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो छ । 
कुख्यात अपराधि मनोवृतिका आलमलाई रौतहट कारागारमा राख्न जोखिम हुने भन्दै अलादतको आदेश लगतै उनलाई रातारात ललितपुरको नख्खु कारगार पुर्याइयो  हो ।

स्रोतका अनुसार डिल्लीबजार सदरखोर आउने आलमको चाहना भए पनि गृह मन्त्रालयले धेरै भीभीआईपी कैदी एकैठाँउ राख्न सहमति नदिएपछि उनलाई नख्खु कारागार ल्याइएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -