स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

क्यान्सर पीडितलाई उपराष्ट्रपतिको पारिश्रमिक

nanda bahadur pun latest news ,Latest Nepal News - The Times Of Nepal provides latest news from Nepal and the world.
सेयर गर्नुहोस

उपराष्ट्रपति नन्दबहादुर पुनले क्यान्सरपीडितको उपचारका लागि एक महिनाको पारिश्रमिक सहयोग गर्नुभएको छ । उहाँले आज क्यान्सर पीडितका लागि ‘नेपाल क्यान्सर सहयोग अभियान’लाई एक महिनाको पारिश्रमिक रकम हस्तान्तरण गर्नु भएको हो ।

उपराष्ट्रपतिले कर कटाएर एक महिनाको तलब बराबरको रु ६२ हजार क्यान्सर सहयोग अभियानका अध्यक्ष डा सुदीप श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो । उपराष्ट्रपतिले केही दिन अघि नेपाल क्यान्सर सहयोग समूहले आयोजना गरेको कार्यक्रममा आफ्नो एक महिनाको तलब क्यान्सर पीडितलाई सहयोग गर्ने घोषणा गर्नुभएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -