स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

कर्मचारीको सुविधा कटौतीमा काङ्ग्रेस असहमत

Nepali Congress, NC
सेयर गर्नुहोस

नेपाली काङ्ग्रेसले सेवानिवृत्त कर्मचारीलाई दशैँलगायत चाडबाड खर्चका लागि एक महीनाको तलब बराबरको रकम दिँदै आएकामा हाल सो रकम कटौती गर्ने भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

काङ्ग्रेस संसदीय दलको कार्यालयले आज विज्ञप्तिमार्फत निवृत्तिभरण लिने राष्ट्रसेवक कर्मचारीलाई दिँदै आएको सुविधा कटौती गर्न काङ्ग्रेस सहमत नभएको जनाएको छ । काङ्ग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले लामो समयसम्म राष्ट्रसेवकका रुपमा राष्ट्रलाई सेवा पु¥याएका कर्मचारीको उक्त खर्च कटौती नगर्न सरकार र सम्बन्धित निकायसँग आग्रह गर्नुभएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -