स्वागतम्,
Saturday 27th April 2024   |   Switch to English
Times of Nepal

प्रमबाट पुस्तक विमोचन

Prime Minister KP Sharma Oli
सेयर गर्नुहोस

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पिस एट ह्याण्ड(नेपालमा शान्ति) शीर्षक पुस्तक आज यहाँ एक समारोहमा विमोचन गर्नुभएको छ ।

गौतम बुद्धको जन्मभूमि लुम्बिनीमा लामो समय बस्नुभएका न जुआत बान होङ दुकले लेखेको सो पुस्तक बौद्ध दर्शनको दृष्टिकोणबाट शान्ति प्रक्रिया र द्वन्द्वबारे विश्लेषण गरिएको छ । भियतनामी र अङ्ग्रेजी दुवै भाषामा पुस्तक लेखिएको छ ।

समारोहमा प्रधानमन्त्री ओलीले नेपाल बुद्धभूमि मात्र नभएर बौद्धदर्शनको पनि जग भएको बताउँदै कृतिले लुम्बिनी र सगरमाथाबारे जानकारी दिने उल्लेख गर्नुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -