स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

प्रधानसेनापति र राजदूतबीच भेटवार्ता

सेयर गर्नुहोस

काठमाडौँ, ९ वैशाख : प्रधानसेनापति पूर्णचन्द्र थापासँग जर्जियाका गैरआवासीय राजदूत अर्किल डिजुलीसिभिलीले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार जङ्गी अड्डामा भएको उक्त भेटवार्ताका क्रममा उहाँहरुबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचारविमर्श भएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -