स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

विप्लवलाई राजनीतिक मूलधारमा ल्याउनुपर्छ : वरिष्ठ नेता पौडेल

नेता पौडेल - The Times Of Nepal
सेयर गर्नुहोस

कपिलवस्तु, १ चैत्र ।   नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले नेत्रविक्रम चन्द नेतृत्वको माओवादीलाई राजनैतिक प्रतिबन्ध लगाउनुको साटो वार्ता र सम्वादको माध्यमबाट सहमतिमा ल्याई मूलधारको राजनीतिमा समावेश गराउन विशेष जोड दिनुपर्ने बताउनुभएको छ ।

नेपाली काङ्ग्रेस कपिलवस्तु क्षेत्र नं २ ले यशोधरा गाउँपालिकामा आज आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले विप्लव समूहलाई सहमतिमा ल्याउने मुख्य जिम्मेवारी सत्तारुढ दलका नेता पुष्पकमल दाहालकै रहेको बताउनुभयो । सो अवसरमा नेता पौडेलले सिके राउतले विखण्डनकारी निति अझै नछोडेको भन्दै सिके राउतले सरकारलाई नराम्ररी झुक्याएको आरोप लगाउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -