स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

जैमिनि भारत बालुन पुस्तक विमोचन

सेयर गर्नुहोस

जैमिनि भारत बालुन पुस्तक विमोचन कार्यक्रम

नेपाली साहित्यको पूर्वमध्यकालिन कवि पतञ्जलि गजु¥यालद्वारा रचित तथा धर्मराज अर्याल ‘श्रमिक’ द्वारा सङ्कलित, पुनर्लिखित र सम्पादित जैमिनि भारत बालुनको प्रा. दिनेशराज पन्तज्युको प्रमुख आतिथ्यतामा नेपाल प्रज्ञा–प्रतिष्ठानको प्रवचन कक्ष २, पारीजात सदन्मा मिति २०७५÷१०÷१८ गते, दिनको २ः०० बजे विमोचन कार्यक्रम हुने भएको छ ।

– दुर्गा अर्याल
प्रकाशिका

सेयर गर्नुहोस

योगदानकर्ता

+भुवन अर्याल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -