स्वागतम्,
Saturday 27th April 2024   |   Switch to English
Times of Nepal

जानकी मन्दिर सौन्दर्य अभिवृद्धि योजना

सेयर गर्नुहोस

जनकपुरधाम, २ असोज : प्रदेश नं २ को सरकारले जानकी मन्दिर सौन्दर्य अभिवृद्धि गर्ने योजना अघि बढाएको छ ।

मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत सो मन्दिरको सौन्दर्य अभिवृद्धि योजना अघि सारिएको हो । पहिलो चरणमा रू सात करोड खर्च लाग्ने योजना बनाइएको छ ।

मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रकाअनुसार केही दिनभित्रै ठेक्का प्रक्रियामा लाने तयारी भइरहेको छ । उहाँले भन्नुभयो, “लागत खर्च तयार र ढाँचा तयार भइसकेको छ, जानकी मन्दिरसँग सम्झौता लगत्तै बोेलपत्र आह्वान प्रक्रियामा जान्छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -