स्वागतम्,
Thursday 2nd May 2024   |   Switch to English
Times of Nepal

पूर्वअध्यक्ष रेग्मी कोरिया प्रस्थान

सेयर गर्नुहोस

काठमाडौँ, ३० भदौ : मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी आज दक्षिण कोरियाको राजधानी सियोल प्रस्थान गर्नुभएको छ ।

कोरियाली हेभेन्ली कल्चरल वल्ड पिस, रेस्टोरेशन अफ लाइटले आयोजना गरेको चौंथो वार्षिक सम्मेलनमा भाग लिन उहाँ त्यसतर्फ जानु भएको प्रेस संयोजक राजेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

यही असोज १ देखि ३ गतेसम्म सञ्चालन हुने उक्त सम्मेलनमा पूर्वअध्यक्ष रेग्मीले सम्बोधन गर्नुका साथै नेपाली समुदायले आयोजना गरेका विभिन्न कार्यक्रममा सहभागी हुनुहुनेछ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -