स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

प्रदेशसभाको बैठक सोमबार

सेयर गर्नुहोस

हेटौँडा, २७ साउन : प्रदेश नं ३ को बैठक सोमबार बस्ने भएको छ ।

गत साउन ४ गतेदेखि प्रदेशसभाको बैठक प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले डा गोविन्द केसीले उठाएका विषय र सभामुख तथा उपसभामुख फरक दलको हुनुपर्नेलगायतका माग राखेपछि स्थगन भएको थियो । प्रदेशसभाको आज बस्ने कार्यव्यवस्था समितिको बैठकले सोमबारको बैठकमा केही विधेयक र मुख्यमन्त्री कार्यालयबाट भएको सार्वजनिक निर्णयको कार्यसूची पेश हुने प्रदेश सचिवलायका उपसचिव मोहन निरौलाले जानकारी दिनुभयो । रासस

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -