स्वागतम्,
Saturday 4th May 2024   |   Switch to English
Times of Nepal

नेपालगञ्ज कप क्रिकेट प्रतियोगिता शुरु

सेयर गर्नुहोस

नेपालगञ्ज, ३ वैशाख : बाँकेको कोहलपुरमा आजदेखि आशीर्वाद पेन्ट्स नेपालगन्ज कप टि—ट्वान्टी क्रिकेट प्रतियोगिता शुरु भएको छ ।

प्रतियोगिताको पूर्व खेलकुदमन्त्री पुरुषोत्तम पौडेल र राष्ट्रिय खेलकूद परिषद्का उपाध्यक्ष तेण्डी शेर्पाले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । यही वैशाख १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा छ टोलीको सहभागिता छ । ग्रिन इभेन्टोले आयोजना गरेको प्रतियोगिताका विजेतालाई रु एक लाख १० हजार र उपविजेतालाई रु ५० हजार पुरस्कार दिइने जनाइएको छ । (रासस)

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -