स्वागतम्,
Saturday 27th April 2024   |   Switch to English
Times of Nepal

राप्रपाद्वारा मन्त्री गिरीलाई पदबाट फिर्ता बोलाउने निर्णय

सेयर गर्नुहोस

काठमाडौँ, १४ पुस : राष्ट्रिय प्रजातन्त्र पार्टीले शहरी विकास मन्त्री दीलनाथ गिरीलाई मन्त्री पदबाट फिर्ता बोलाउने निर्णय गरेको छ ।

पार्टी प्रवक्ता भुवन पाठकका अनुसार मन्त्री गिरीले पार्टी अनुशासन विपरीत कार्य गरेकाले हटाउने निर्णय गरिएको र सो विषयमा प्रधानमन्त्रीलाई पत्राचारसमेत गरिएको जानकारी दिनुभयो ।

मन्त्री गिरीले रासससँगको कुराकानीमा सो विषयमा आफूले पनि हल्ला सुनेको बताउनुभयो । दै पार्टी अध्यक्ष निरंकुश भएपछि कुनै पनि नेता जुनकुनै समयमा कारबाहीमा पर्नसक्ने उहाँको भनाइ छ । ९रासस

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -