स्वागतम्,
Monday 29th April 2024   |   Switch to English
Times of Nepal

ॐशान्ति संग्रहालय

सेयर गर्नुहोस

मलेखु, धादिङ, ९ पुस : ब्रह्मकुमारी राजयोग सेवा केन्द्र धादिङमा ॐशान्ति संग्रहालय स्थापना गरिएको छ ।
धादिङ्बेंसीस्थित ॐशान्ति टोलमा रहेको सुविधासम्पन्न भवनमा संग्रहालय, वाचनालय तथा अन्य कोठासमेत छन् । संग्रहालयमा स्वर्गको परिदृश्य, सुखशान्तिको भाव, योग साधना र यसबाट हुने फाइदा आदि कलात्मक रुपमा देखाइएको छ । शनिबार जिल्ला समन्वय समितिका संयोजक जगन्नाथ नेपाल र सेवा केन्द्र नेपालका प्रमुख राजदिदीले भवन उद्घाटन गर्नुभएको थियो । (रासस)

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -