स्वागतम्,
Monday 29th April 2024   |   Switch to English
Times of Nepal

काठमाडौँलाई सफा बनाउन आग्रह

सेयर गर्नुहोस

काठमाडौँ, ८ पुस :खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादवले मन्त्रालयले सरसफाइका क्षेत्रमा सोचेजस्तो काम गर्न नसकेको बताउनुभएको छ ।

उन्नाइसौँ हप्ताको चक्रपथ सरसरफाइ अभियानमा बाफल पुग्नुभएका मन्त्री यादवले सरसफाइ क्षेत्रलाई व्यवस्थित बनाउन छुट्टै विभागको स्थापना गर्नुपर्ने बताउँदै काठमाडौँलाई सफा बनाउनु सबैको दायित्व भएको बताउनुभयो । (रासस)

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -