स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

प्रधानमन्त्रीद्वारा ऐक्यबद्धता प्रकट

Prime Minister KP Sharma Oli
सेयर गर्नुहोस

काठमाडौँ, २२ चैत  : प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकार र त्यहाँका जनताप्रति ऐक्यबद्धता प्रकट गर्नुभएको छ ।

कोरोना भाइरसको सामना गर्दागर्दै दिवङ्गत चिनियाँ नागरिकप्रति श्रद्धाञ्जलि र शोकाकूल परिवारजनमा सहानभूति एवं समवेदना प्रकट गर्न चीन सरकारले आज आयोजना गरेको राष्ट्रिय शोक दिवसका सन्दर्भमा प्रधानमन्त्री ओलीले नेपाल सरकार, नेपाली जनता र आफ्ना तर्फबाट चीनप्रति एक्यबद्धता जनाउनुभएको हो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -