स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

कोभिड –१९ : स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता

सेयर गर्नुहोस

,१७ चैत : कोरोना भाइरस (कोभिड –१९) को सम्भावित जोखिम रोकथाममा सम्लग्न स्वास्थ्यकर्मी तथा कार्यदलमा खटिने कर्मचारीलाई अमरगढी नगरपालिकले प्रोत्साहन भत्ता प्रदान गर्ने भएको छ ।
नगरपालिकाले आइतबार तलब स्केलको २५ प्रतिशतसो भत्ता प्रदान गर्ने निर्णय गरेको स्वास्थ्य शाखा संयोजक गणेश बिष्टले जानकारी दिनुभो । उहाँका अनुसार लकडाउन अवधिमा सबै स्वास्थ्य सस्थालाई इन्धन तथा सो भाइरसका सम्भावित बिरामीलाई स्वास्थ्य सस्थासम्म पु¥याउने खर्च नगरपालिकाले उपलब्ध गराउने निर्णय समेत गरेको छ ।
नगरपालिकाले लकडाउनको समयमा घरभित्रै रहन आह्वान गर्नै स्वास्थ्य समस्या आएमा नजिकको स्वास्थ्यकर्मी अथवा स्वास्थ्य सस्थामा सम्पर्क गर्न आग्रह गरेको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -