स्वागतम्,
Tuesday 23rd April 2024   |   Switch to English
Times of Nepal

औषधिजन्य सामग्री लिन जहाज चीनतर्फ

औषधिजन्य सामग्री लिन जहाज चीनतर्फ-the times of ne
सेयर गर्नुहोस

 १५ चैत : नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज कोरोना भाइरसको रोकथाम र उपचार गर्न आवश्यक सामग्री लिन चीनतर्फ गएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले निगमको वाइडबडी–४१७१ जहाज मध्याह्न १२ः३० बजे चीनको ग्वाङ्जाओ गएको जानकारी दिनुभयो ।

उहाँका अनुसार आज गएको विमानले औषधि उपकरण लिएर आज राति १ बजे आउनेछ । चीन सरकारले नेपाललाई कोभिड–१९ को रोकथाम र उपचारका लागि औषधि र उपकरण उपलब्ध गराउँदैछ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -