स्वागतम्,
Tuesday 23rd April 2024   |   Switch to English
Times of Nepal

छोरीको हत्या गरेको आरोपमा बुबा पक्राउ

trending news, latest news, hotnews, popular news, criminal case, corruption search, crime
सेयर गर्नुहोस

चैत १४ : हुम्लामा ६ महिनाको छोरी हत्या गरेको आरोपमा बुबा पक्राउ परेका छन् । दिनेश चौलागाईँकी श्रीमतीले छोरीको हत्या गरेको उजुरी दिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

श्रीमान् श्रीमतीबीच यही चैत ११ गते सामान्य विवाद भएपछि श्रीमतीको झोकमा ६ महिनाको छोरीको हत्या गरेको आरोप लागेपछि बिहीबार राति चौलागाईँलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा पु¥याएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिनुभयो । बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल सिमकोटमा पु¥याएको उपरीक्षक घर्तीमगरले बताउनुभयो । a

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -