स्वागतम्,
Tuesday 23rd April 2024   |   Switch to English
Times of Nepal

वाग्मती प्रदेशसभाको अधिवेशन अन्त्य

Bagmati Pradesh - The Times Of Nepal
सेयर गर्नुहोस

 ६ चैत : वाग्मती प्रदेशका प्रमुख विष्णुप्रसाद प्रसाईँले नेपालको संविधानको धारा १८३ को उपधारा–२ अनुसार प्रदेशसभाको चालु पाँचौं अधिवेशन बैठक आज राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्नुभएको छ ।

वाग्मती प्रदेशमन्त्री परिषद्को सिफारिसमा प्रदेश प्रमुख प्रसाईँले अधिवेशन अन्त्य गरिएको सूचना सभामुख सानुकुमार श्रेष्ठलाई पठाउनुभएको प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -