स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

अध्यक्ष प्रचण्डद्वारा प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना

Pushpa Kamal Dahal - The Times of Nepal - TON
सेयर गर्नुहोस

२० फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

अध्यक्ष दाहालले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको सफलताको पनि कामना गर्नुभएको छ । प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार शिक्षण अस्पताल महाराजगन्जमा भर्ना हुनुभएको छ । उहाँको बुधबार दोश्रो पटक मिर्गौला प्रत्यारोपण गरिँदै छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -