स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

विराटनगरस्थित नोबेल मेडिकल कलेजले पृथ्वी फाउण्डेशन कालिकोटलाई एम्बुलेन्स हस्तान्तरण

ambulance - The Times Of Nepal
सेयर गर्नुहोस

११ फागुन : विराटनगरस्थित नोबेल मेडिकल कलेजले पृथ्वी फाउण्डेशन कालिकोटलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । जिल्लाका बिरामीको सहज उपचारमा सहयोग पु¥याउने ध्येयले कलेजले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत एम्बुलेन्स प्रदान गरेको जनाएको छ ।

तरुण दलका महासचिव भूपेन्द्रजङ्ग शाहीले यसका लागि समन्वय गर्नुभएको जनाइएको छ । शनिबार यहाँ आयोजित कार्यक्रममा कलेजका सञ्चालक डा सुनिल शर्माले स्ट्रेचरमा बिरामी बोक्नुपर्ने बाध्यतालाई अन्त्य गर्न सहयोग गरेको र आगामी दिनमा थप सहयोग गर्ने बताउनुभयो । महासचिव शाहीले बिरामीलाई उपचार गर्न एम्बुलेन्सले थप सहज हुने र यहाँको स्वास्थ्यस्थितिलाई माथि उठाउन सबै लाग्नुपर्छ भन्नुभयोे

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -