स्वागतम्,
Thursday 18th April 2024   |   Switch to English
Times of Nepal

राससको ५९औँ वार्षिकोत्सव : मुख्यमन्त्री राई शुभकामना

सेयर गर्नुहोस

७ फागुन : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रिय समाचार समिति (रासस) स्थापनाको ५९औँ वार्षिकोत्सवको अवसरका शुभकामना सन्देश जारी गर्नुहुँदै बदलिँदो परिवेशअनुसार राससले आफूलाई अगाडि बढाउँदै लैजानुपर्ने बताउनुभएको छ ।
आज यहाँ जारी गर्नुभएको सन्देशमा उहाँले राज्यको एक मात्र आधिकारीक समाचार सस्था रासस भएकाले यसले फराकिलो, विश्वासिलो र भरपर्दाे माध्यमको रुपमा आफूलाई उभ्याउनुपर्नेमा जोड दिनुभएको छ ।
सन्देशमा राससलाई सबैले ‘खोज्ने र रोज्ने’ सञ्चारमाध्यम बनाउन , छिटो समाचार पस्कनेभन्दा पनि भरपर्दाे र विश्वासिलो समाचारमा ध्यान दिन, खोजमूलक र तथ्यपरका ढङ्गबाट पत्रकारिताका मूल्य र मान्यतामा सधैँ अब्बल हुन र सङघीय ढाँचाअनुसार प्रदेश तहका गतिविधिलाई समेट्न भनिएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -