स्वागतम्,
Tuesday 23rd April 2024   |   Switch to English
Times of Nepal

एनआइसी एशिया र खल्तीबीच डिजिटल भुक्तानी सम्झौता

nic asia bank and khalti - The Times Of Nepal
सेयर गर्नुहोस

२९ माघ : एनआइसी एशिया बैंक र खल्ती डिजिटल वालेटबीच डिजिटल भुक्तानी सेवा प्रदान गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । एनआइसी एशिया बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) रोशनकुमार न्यौपाने र खल्तीका तर्फबाट निर्देशक अरविन्द साहले हस्ताक्षर गर्नुभयो ।

सम्झौताअनुसार एनआइसी एशिया बैंकका ग्राहकले उक्त बैंकको मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र ‘खल्ती’मार्फत सबै प्रकारका सेवाको डिजिटल भुक्तानी गर्न सक्नेछन् ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -