स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

ट्रकको ठक्करबाट एकको मृत्यु

सेयर गर्नुहोस

 ३ माघ : मकवानपरको हेटौँडा उपहानगरपालिका–३ लेवटमा आज ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । हेटाँंैडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ६५६ नं को ट्रकले ठक्कर दिँदा रत्ननगर घर भई लेवटमा मजदूरी गर्दै आएका अम्बर पुन मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मगरको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ट्रक र चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -