स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

नेजु गुरु बचत तथा ऋण सहकारीको १० औं वार्षिक साधारणसभा सम्पन्न

नेजु गुरु बचत तथा ऋण सहकारी - The Times Of Nepal
सेयर गर्नुहोस

नेजु गुरु बचत तथा ऋण सहकारी लि को १० औं वार्षिक साधारणसभा काठमाण्डौ २०७६ पुस २६ गते संस्था का अध्यक्ष तपकृष्ण श्रेष्ठको अध्यक्षता संचालन भएको कार्यक्रम स्वागत मन्तब्य नबराज श्रेष्ठ ,प्रमुख आथित्यता काठमाण्डौ माहानगरपालीका वा.न २६ वडा अध्यक्ष खेम तिवारी र विशेष अतिथी रुपमा मनोज कार्कि रहनु भएको कार्यक्रम संस्थाका सचिब रामकृण श्रेष्ठ को सहजीकरणमा संगिता कडेल को संञ्चालनमा भएको हो ।


संस्थाको वार्षिक कार्यक्रम तथा बजेट प्रगती प्रतिबेदन प्रस्तुत गदै संस्थाका कोषाध्यक्ष भरत प्रसाद न्यौपानेले शेयर पूँजी २०७५.२०७६ सम्म मा रु ८६५०६०० पुगी २४.१६ प्रतिशतले बृदि गर्न सफल भएको जानकारी दिनुभयो ।

संस्थाले जेष्ठ नागरीक सदस्य सम्मान बाट रबिन्द्र राजमान भण्डारी,दिपक धिमिरे,शुलभ श्रेष्ठ लाइ उत्कृष्ट कर्मचारी सम्मान बाट सुनिता तण्डुकार साथै निरमाया तामाङ्घ लाइ उत्कृष्ट बजार ब्यमबस्थापन बाट सम्मान गरेको हो । बाल बचत खाता लक्कीड् माफृत ३ महिना काने लागी गिनीसा लाखे ,रयिान कनौजे लाइृ मासिक फि प्रदान गरेको हो ।

सस्था का प्रबिधि बिभाग प्रमुख विष्ण्ुा मर्हजनले मोवाइल बैकिङ , इ सेवा आइ एम इ पे फण्ड टान्सफर लगाएतका सुबिधा साथै हवाइ टिकट बुक जस्ता सुधिा रहेको जानकारी दिनुभयो कार्यक्रममा सम्मेलित अथिती लाई मायाको चिनो प्रदान गदै भयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -