स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

चिनियाँ राष्ट्रपति म्यानमारको भ्रमणमा जाने

Chinese-President-Xi-Jinpin - The Times Of Nepal
सेयर गर्नुहोस

बेइजिङ, २५ पुस : चिनियाँ राष्ट्रपति सि चिनफिङले छिमेकी मुलुक म्यानमारको भ्रमण गर्नुहुने भएको छ ।

म्यानमारका राष्ट्रपति उ विन मिन्टको निमन्त्रणामा उहाँले भ्रमण गर्न लाग्नुभएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

चिनियाँ राष्ट्रपतिको औपचारिक भ्रमण यही जनवरी १७ देखि १८ तारिखसम्म हुने तय भइसकेको विदेश मन्त्रालयका प्रवक्ता हु चुन यिङले बताउनु भयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -