चिनियाँ राष्ट्रपति म्यानमारको भ्रमणमा जाने

चिनियाँ राष्ट्रपति म्यानमारको भ्रमणमा जाने


Chinese-President-Xi-Jinpin - The Times Of Nepal

बेइजिङ, २५ पुस : चिनियाँ राष्ट्रपति सि चिनफिङले छिमेकी मुलुक म्यानमारको भ्रमण गर्नुहुने भएको छ ।

म्यानमारका राष्ट्रपति उ विन मिन्टको निमन्त्रणामा उहाँले भ्रमण गर्न लाग्नुभएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

Advertisement

चिनियाँ राष्ट्रपतिको औपचारिक भ्रमण यही जनवरी १७ देखि १८ तारिखसम्म हुने तय भइसकेको विदेश मन्त्रालयका प्रवक्ता हु चुन यिङले बताउनु भयो ।

User Avatar
रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) मा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिने पहिलो व्यक्ति हुनुहोस् ।

जवाफ दिनुहोस

Your email address will not be published.

सम्बन्धित पोस्टहरू

भिडियो

छुट्यो कि?