स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

अफगानिस्तानमा एक दिनमा स्रोह्र लडाकू मारिए

सेयर गर्नुहोस

२३ पुस : अफगानिस्तानमा मङ्गलबार बिहानबाट तालिबान लडाकूविरुद्ध जारी सुरक्षा कारबाहीको क्रममा १६ जना मारिएका छन् ।

गत २४ घण्टाभित्र अफगानिस्तानको पाँच ओटा प्रान्तमा जारी सो कारबाहीको क्रममा १६ जना लडाकू मारिनुको साथै अन्य छ घाइते भएका अफगान गृह मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

अफगानिस्तानको हेलमान्ड, कान्दाहार, हेरात, फर्याब प्रान्तमा तालिबानी लडाकूलक्षित हवाई हमलालगायतको कारबाहीमा कम्तीमा १६ लडाकू मारिएका थिए ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -