अफगानिस्तानमा एक दिनमा स्रोह्र लडाकू मारिए

अफगानिस्तानमा एक दिनमा स्रोह्र लडाकू मारिए


२३ पुस : अफगानिस्तानमा मङ्गलबार बिहानबाट तालिबान लडाकूविरुद्ध जारी सुरक्षा कारबाहीको क्रममा १६ जना मारिएका छन् ।

गत २४ घण्टाभित्र अफगानिस्तानको पाँच ओटा प्रान्तमा जारी सो कारबाहीको क्रममा १६ जना लडाकू मारिनुको साथै अन्य छ घाइते भएका अफगान गृह मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

Advertisement

अफगानिस्तानको हेलमान्ड, कान्दाहार, हेरात, फर्याब प्रान्तमा तालिबानी लडाकूलक्षित हवाई हमलालगायतको कारबाहीमा कम्तीमा १६ लडाकू मारिएका थिए ।

User Avatar
रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) मा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिने पहिलो व्यक्ति हुनुहोस् ।

जवाफ दिनुहोस

Your email address will not be published.

सम्बन्धित पोस्टहरू

भिडियो

छुट्यो कि?