अहिले मधेशका किसानहरु धान काटेर खेतमा गहूँ तथा अन्य नगदेबाली लगाईरहेको अवस्था छ । प्रदेश नं. २ मा धानको उत्पादनमा कमि आए देखि किसानहरु गहुँ उत्पादनका लागि अहिले विउ र खादको लागि भौतारिरहेको अवस्था छ ।
सरकारले सहज रुपमा किसानहरुका लागि विउ तथा मल खादको उपलब्धता गराउन नसकेकाले उनिहरु सिमाबारबाट मल खाद ल्याई खेलमा लगाईरहेको अवस्था छ । अर्का तर्फ सहकारी संस्था मार्फत किसानहरुलाई मल खाद उपलब्ध गारउने सरकारको नियमका कारण समेत कालाबजारी भईरहेको छ ।
सामान्य रुपमा किसानहरुलाई सहजै मल र खाद उपलब्ध नगराई सरकारले कृषि सहकारी संस्था मार्फत दिने व्यवस्था मिलाएकाले उनिहरुले विउ विजन कम्पनीबाट मद तथा दाख लिएर जान्छन । तर बास्तविक किसानको खेलमा नपुगेर तिम ल तथा खाल विचौलिया मार्फत कालोबाजारीको माध्यमले किसान महँगोमा किन्न सक्ने अवस्थाको सृजना भएको छ ।
अर्का तर्फ विकासहरुले सिमापारबाट मल र खाद ल्याउन खोज्दा सिमा क्षेत्रमा रहेका सुरक्षाकर्मीले रकम लिने गरेकाले उनिहरुलाई दोहरो समस्या भईरहेको अवस्था छ । यसरी कृषि प्रधान देशमा किसानले मल, विउ तथा पानी सजिलै नपाएपछि कसरी खेलमा अन्नबाली फलाउन सक्छ होला । त्यसैले प्रदेश सरकार तथा संघीय सरकारले किसानहरुको समस्यालाई समाधान गर्नुपर्ने आवश्यक्ता रहेको छ ।