स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

साग पुरुष फूटबलमा नेपाललाई स्वर्ण पदक

south asian games Football - The Times Of Nepal
सेयर गर्नुहोस

२४ मङसिर  : साग १३औँ दक्षिण एशियाली खेलकुदअन्तर्गत आज सम्पन्न फूटबल खेलमा नेपालले स्वर्ण पदक हात पारेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल खेलमा नेपालले भुटानलाई २–१ गोलले पराजित गर्दै स्वर्ण जितेको हो । सागमा नेपालका लागि यो ५१ औं स्वर्ण पदक हो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -