रजत पदक जित्न सफल भएका खेलाडीहरु तस्वीर खिचाउँदै

रजत पदक जित्न सफल भएका खेलाडीहरु तस्वीर खिचाउँदै


रजत पदक जित्न सफल भएका खेलाडीहरु - The Times Of Nepal

काठमाडौँ, १७ मङ्सिर । तेह्रौ दक्षिण एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत मङ्गलबार दशरथ रंगशालास्थित कर्भडहलमा भएको भारत र नेपाल बीचको फाइनल खेलमा नेपालका महिला भलिबल टिम दोस्रो भई रजत पदक जित्न सफल भएका खेलाडीहरु उपराष्ट्रपति नन्दबहादुर पुनलगायतसँग सामुहिक तस्वीर खिचाउँदै ।

रजत पदक जित्न सफल भएका खेलाडीहरु - The Times Of Nepal

तेह्रौ दक्षिण एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत मङ्गलबार दशरथ रंगशालास्थित कर्भडहलमा भएको भारत र नेपाल बीचको फाइनल खेलमा नेपालका महिला भलिबल टिम दोस्रो भई रजत पदक जित्न सफल भएका खेलाडीहरु सामुहिक तस्वीर खिचाउँदै ।

Advertisement

User Avatar
द टाइम्स अफ नेपाल
अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ । “परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL , thetimesofnepal.com

तपाईको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिने पहिलो व्यक्ति हुनुहोस् ।

जवाफ दिनुहोस

Your email address will not be published.

सम्बन्धित पोस्टहरू

भिडियो

छुट्यो कि?