स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

रजत पदक जित्न सफल भएका खेलाडीहरु तस्वीर खिचाउँदै

रजत पदक जित्न सफल भएका खेलाडीहरु - The Times Of Nepal
सेयर गर्नुहोस

काठमाडौँ, १७ मङ्सिर । तेह्रौ दक्षिण एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत मङ्गलबार दशरथ रंगशालास्थित कर्भडहलमा भएको भारत र नेपाल बीचको फाइनल खेलमा नेपालका महिला भलिबल टिम दोस्रो भई रजत पदक जित्न सफल भएका खेलाडीहरु उपराष्ट्रपति नन्दबहादुर पुनलगायतसँग सामुहिक तस्वीर खिचाउँदै ।

रजत पदक जित्न सफल भएका खेलाडीहरु - The Times Of Nepal

तेह्रौ दक्षिण एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत मङ्गलबार दशरथ रंगशालास्थित कर्भडहलमा भएको भारत र नेपाल बीचको फाइनल खेलमा नेपालका महिला भलिबल टिम दोस्रो भई रजत पदक जित्न सफल भएका खेलाडीहरु सामुहिक तस्वीर खिचाउँदै ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -