स्वागतम्,
Tuesday 16th April 2024   |   Switch to English
Times of Nepal

भारतमा रेल दुर्घटनामा एक नेपालीको मृत्यु

सेयर गर्नुहोस


भारत, १३ मङ्सिर : भारतको मध्य प्रदेश राज्यको भोपाल स्थित चेतक ब्रिजको नजिकै रेल दुर्घटनामा परि एक नेपाली को मृत्यु भएको छ ।

मृत्यु हुने नेपाली धनुषा जिल्ला रघुनाथपुर वडा नं.५ घर भएका श्री बुधन धामी हनुवारका ३४ बर्षीय छोरा सुखला धामी हनुवार रहेको उनको साथमा भएको कागजातले खुलाएको छ ।


भारतीय पुलीसले उनका घर परिवारलाइ सम्मर्क गराउन श्री पशुपतिनाथ नेपाली समाज भोपाललाइ जानकारी गराएको छ ।
हाल सम्म उनका घर परिवार सम्मर्क मा नआएको नेपाली समाज भोपालले जनाएको छ ।

समाजले 09893074075,9993953410 मा मृत्यु हुनेको परिवारलाइ सम्पर्क गर्न र गराउन अनुरोध गरेकोछ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+हरि प्रसाद पोखरेल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -