भारतमा रेल दुर्घटनामा एक नेपालीको मृत्यु

भारतमा रेल दुर्घटनामा एक नेपालीको मृत्यु


The Times Of Nepal provides the latest news from Nepal and the world in Nepali time. - The Times Of Nepal


भारत, १३ मङ्सिर : भारतको मध्य प्रदेश राज्यको भोपाल स्थित चेतक ब्रिजको नजिकै रेल दुर्घटनामा परि एक नेपाली को मृत्यु भएको छ ।

मृत्यु हुने नेपाली धनुषा जिल्ला रघुनाथपुर वडा नं.५ घर भएका श्री बुधन धामी हनुवारका ३४ बर्षीय छोरा सुखला धामी हनुवार रहेको उनको साथमा भएको कागजातले खुलाएको छ ।

Advertisement


भारतीय पुलीसले उनका घर परिवारलाइ सम्मर्क गराउन श्री पशुपतिनाथ नेपाली समाज भोपाललाइ जानकारी गराएको छ ।
हाल सम्म उनका घर परिवार सम्मर्क मा नआएको नेपाली समाज भोपालले जनाएको छ ।

समाजले 09893074075,9993953410 मा मृत्यु हुनेको परिवारलाइ सम्पर्क गर्न र गराउन अनुरोध गरेकोछ ।

User Avatar
हरि प्रसाद पोखरेल
मध्य प्रदेश भोपाल, भारत

तपाईको प्रतिक्रिया दिनुहोस्

  • ज्ञान प्रसाद पोखरेल

    2 months ago


    श्रद्धाञ्जली

  • ज्ञान प्रसाद पोखरेल

    2 months ago


    भावपूर्ण श्रद्धाञ्जली

जवाफ दिनुहोस

Your email address will not be published.

सम्बन्धित पोस्टहरू

भिडियो

छुट्यो कि?