स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

ट्याक्टरको ठक्करबाट माेटरसाईकल चालकको घटनास्थलमै मृत्यु

घटनास्थलमै मृत्यु - The Times Of Nepal
सेयर गर्नुहोस

जनकपुर,धनुषा कार्तिक २८। वीरगञ्जको कलैया सडकखण्ड अन्तर्गत बाराको मोतिसर कोइरियाटोला चोकमा ट्याक्टरको ठक्करबाट एकजना पुरुष को मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाईकल चालक बाराको कलैया उपमहानगरपालिका ३ भवानीपुरका २६ वर्षिय बिनोद साह रहेका छन् ।


वीरगञ्जबाट ना ३ प ५१३७ मोटरसाईकलमा घर फर्कने क्रममा ना ७ त २६६ नम्बरको ट्याक्टरले बिहान ५ बजे ठक्कर दिएको जिल्ला प्रहरी कर्यालयले बाराले जनाएको छ। ठक्करबाट साहको घटनास्थलमा नै मृत्यु भएको थिए ।
ट्रयाक्टर चालक फरार रहेको र ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जितसिंह राठौरले जानकारी दिएका छन  ।

Attachments area

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -