स्वागतम्,
Tuesday 19th March 2024   |   Switch to English
Times of Nepal

भारतीय नक्साको विरोधमा विद्यार्थी द्वारा प्रदर्शन

भारतीय नक्साको विरोधमा अमृत क्याम्पस - The Times Of Nepal
सेयर गर्नुहोस

२२ कार्तिक्, काठमाडौं । भारतीय नक्साको विरोधमा अनेरास्ववियु केन्द्रिय कमिटिको आयोजनामा अमृत साइन्स क्याम्पसबाट अनेरास्ववीयूले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

नरेन्द्र मोदी नेतित्वको भारत सरकारले आफ्नो देशको  नयाँ राजनितिक नक्सा सार्वजानिक गर्ने क्रममा नेपालको दार्चुला जिल्लामा पर्ने लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको झन्डै ३ सय ७२ बर्ग किलोमीटर भन्दा धेरै जग्गा समाबेश गरेको भन्दै । ऐन महरको नेतित्वमा अनेरास्वविउका विद्यार्थीहरु अमृत क्याम्पस बाट विरोध प्रदर्शन गरी भारतीय राजदुतावास  अगाडी धर्ना बसेका छ्न । 

भारतीय नक्साको विरोधमा अमृत क्याम्पस - The Times Of Nepal

 

विरोध प्रदर्शनमा अनेरास्वविउका विद्यार्थी नेता कार्यकर्ताहरुले बिभिन्न ठाउमा “गो व्याक इन्डिया”, “लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो”, “अतिक्रमण गरिएका नेपाली भूमि फिर्ता गर”, “भारतीय विस्तारबाद मुर्दावाद” भन्दै भारतविरुद्ध चर्को नाराबाजी गरेका थिए  ।

भारतीय नक्साको विरोधमा अमृत क्याम्पस - The Times Of Nepal
सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -