स्वागतम्,
Tuesday 19th March 2024   |   Switch to English
Times of Nepal

ठुलो माछा फिल्ममा नक्कली प्रचण्डले चिनिने कलाकारसंग शान्तीदिपको अभिनय

ठुलो माछा फिल्ममा शान्तीदिपको अभिनय
सेयर गर्नुहोस

काठमाडौँ, २० कात्तिक : हाँस्यकलाकारहरुको अभिनय रहेको ठुलो माछा चलचित्र हाल देश तथा विभिन्न ठाउँमा शुटिङ भइरहेको छ ।

नेपाली कलाकारमा नक्कली प्रचण्डको नामले चिनिएका कलाकार प्रदीप पाठक आफैले निर्देशन तथा लेखन गरेका छन् । फिल्मको केहि दृश्य नेपालमा छायाँङ्कन गरिने छ भने बाँकी अमेरिकामा नै अमेरिकामा छायाङ्कन हुने पाठकले बताए ।
अमेरिका निर्देशक आफै मात्र जान लागेको र त्यहिका क्यामेरा र नेपाली कलाकार लाई आफ्नो फिल्ममा समाबेश गरिने उनको भनाई छ ।

सो फिल्मका निर्माता रामशरण खत्री र प्रकाश पाठक रहेका छन् । मेरी बास्सै जिरे खुर्सानी तितोसत्य लगायत टेलिफिल्मका हास्ँयकलाकारहरु यस फिल्ममा अभिनय गरेका छन् । सो फिल्ममा कलाकार शान्तिदिप रेग्मी अभिनय गरेका छन् ।
ह्याप्पी पाठक इन्टरटिटमेन्ट प्रालिको व्यानरमा निर्माण भइरहेको फिल्म ठूलोमाछा मनोरञ्जन प्रदान र सामाजिक कुरीति विरुद्ध जनचेतना जगाउने फिल्म रहेको निर्देशक पाठकको भनाइ छ ।


२ महिनामा अमेरिकामा छायाङ्क भईसकेपछि एक महिना भारतमा फिल्म छायाङकन हुनेछ निर्देशक पाठकले भने । अहिले नेपालको छाँयाङ्नमा नै व्यस्त रहेको र केहि समय पछि पत्रकार सम्मेलन गरेर फिल्मका बारेमा जानकारी गराउने उनको भनाई छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -