स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

चीनमा पहिरो नौ जना बेपत्ता

सेयर गर्नुहोस

१९ भदौ : दक्षिणपश्चिम चीनको युनान प्रान्तमा बिहीबार बिहान गएको एक पहिरोमा परी नौ जना व्यक्तिको बेपत्ता भएका स्थानीय अधिकारीहरुले जनाएका छन् ।

भारी वर्षापछि स्थानीय समयाअनुसार बिहीबार बिहान ४ः४० बजे किआओजीया जिल्लाको झाओटोङ्ग शहरमा सो पहिरो गएको देश सुचना विभाग जनाएको छ ।

यस पहिरोमा फसेकाहरुको उद्धारकार्य जारी रहेको बताइएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -