स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

धर्म परिवर्तन संविधानविपरीत छः नेता थापा

सेयर गर्नुहोस

६ भदौ :नेपाली काङ्ग्रेसका नेता गगनकुमार थापाले धर्म परिवर्तन गर्नु संविधानविपरीतको कार्य भएको बताउनुभएको छ ।

नवलपरासी पूर्व नवलपुरको दुम्किवासमा नेपाल विद्यार्थी सङ्घले आज आयोजना गरेको एसईइ उत्तीर्ण विद्यार्थिको सम्मान कार्यक्रममा उहाँले कुनै पनि प्रकारबाट गरिने धर्म परिवर्तन मान्य नहुने बताउनुभयो ।

“धर्म परिवर्तन गराउनु अपराध हो, यो रोकिनुपर्छ”, उहाँले भन्नुभयो । धर्म कुन मान्ने नागरिकको आफ्नो व्यक्तिगत अधिकार भए पनि कसैलाई जबरर्जस्ती धर्म परिवर्तन गराउन नहुने नेता थापाको भनाइ थियो ।
–––

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -