स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

मुख्यमन्त्रीद्वारा शुभकामना

सेयर गर्नुहोस

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशको मौलिक र सांस्कृतिक गौरापर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका प्रदेशका बासिन्दाको सुख, शान्ति र समृद्धिको कामना गर्दै शुभकामना दिनुभएको छ ।

मुख्यमन्त्री भट्टले आज दिनुभएको शुभकाना सन्देशमा प्रदेशको विशिष्ट पहिचान बोकेको गौरा पर्वले प्रदेशवासीबीच धार्मिक सहिष्णुता, राष्ट्रिय एकता कायम गर्ने, शान्ति, सद्भाव बढाउने र साझा विकासको अवधारणसहितको प्रदेश निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -