स्वागतम्,
Tuesday 19th March 2024   |   Switch to English
Times of Nepal

सभापति देउवाद्वारा बस्नेतप्रति श्रद्धाञ्जलि व्यक्त

सेयर गर्नुहोस

३२ साउन : प्रजातान्त्रिक आन्दोलनका योद्धा टुङ्गबहादुर बस्नेतप्रति समवेदना व्यक्त गर्न नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज झापा आउनुभएको छ ।

विर्तामोडस्थित बस्नेत निवास नै पुगेर ९७ वर्षीय स्व बस्नेतको नवौँ पुण्यतिथिको अवसरमा श्रद्धाञ्जलि व्यक्त गर्दै उहाँ र बस्नेत परिवारले प्रजातान्त्रिक आन्दोलनमा पु¥याएको योगदानको उहाँले चर्चा गर्नुभएको थियो । उहाँले स्व बस्नेतको तस्वीरमा माल्यर्पणसमेत गर्नुभएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -