खनालबाट दीक्षितप्रति श्रद्धाञ्जलि खनालबाट दीक्षितप्रति श्रद्धाञ्जलि



१९

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले वरिष्ठ साहित्यसाधक तथा साहित्य दर्शनका ज्ञाता मदनमणि दीक्षितको निधनको खबरले आफूलाई मर्माहित बनाएको बताउनुभएको छ ।
स्व दीक्षितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उहाँले शोकाकूल परिवारजनमा समवेदना पनि व्यक्त गर्नुभएको छ ।


User Avatar
RSS रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

विचार/ब्लग

भिडियो

छुट्यो कि