स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

खनालबाट दीक्षितप्रति श्रद्धाञ्जलि

सेयर गर्नुहोस

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले वरिष्ठ साहित्यसाधक तथा साहित्य दर्शनका ज्ञाता मदनमणि दीक्षितको निधनको खबरले आफूलाई मर्माहित बनाएको बताउनुभएको छ ।
स्व दीक्षितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उहाँले शोकाकूल परिवारजनमा समवेदना पनि व्यक्त गर्नुभएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -